तरकारी खेतीले किसानको मुहार फेरिँदै

समाज

२१ मङ्सिर, कञ्चनपुर । बेलडाँडी गाउँपालिका–३ बैबाहाका रामलाल चौधरी गाउँमा सबै भन्दा बढी आम्दानी गर्ने किसानका रुपमा परिचित छन् ।

तरकारी खेतीले उनलाई गाउँमै सबै भन्दा बढी आम्दानी गर्ने व्यक्तिका रुपमा चिनाएको छ । उनी विवाह हुनुअघि अरु किसानझै खेतबारीमा परम्परागत तरिकाले धान, गहुँलगायतका अन्नबाली लगाउने गर्थे । त्यसले परिवारको खर्च धान्नसमेत मुस्किल हुन्थ्यो । घरकै लागि आवश्यक हुने तरकारीसमेत भारतीय व्यापारीबाट खरिद गर्नुपर्ने हुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *