चौतारामा योग शिविर सुरु
चौतारा । सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा खुला योग शिविर सुरु भएको छ । पतन्जलि नगर योग समितिको आयोजना र जिल्ला प्रहरी कार्यालयको सह आयोजनामा चौतारा साँगाचोकगढी न.पा – ५ अबस्थित…
सुनकोसीले ग¥यो पहिलोपटक सार्वजनिक सुनुवाई
सुनकोसीले ग¥यो पहिलोपटक सार्वजनिक सुनुवाई भ्रष्टाचार र कमिशनको बारेमा गरेका प्रश्नमा सय प्रतिशत सेवाग्राहीले कूनै पनि कर्मचारीले कुनै कामबापत कमिशन नमागेको र आफूहरुले दिन नपरेको बताएका छन् ।भ्रष्टाचार र कमिशनको…
मैत्रीपूर्ण फूटवलबैंक तथा वित्तीय संस्था विजयी ३ घण्टा अगाडि बिसौनी
गणतन्त्र दिवस २०८१ को अवसरमा आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगितामा चौतारास्थित वित्तीय संस्थाका कर्मचारी विजयी भएका छन् । कर्मचारी मिलन केन्द्र सिन्धुपाल्चोकद्वारा आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगिताको फाइनलमा स्थानीयतहका कर्मचारीलाई हराउँदै वित्तीय…
पोलियो रोग उन्मुलनका लागि सिन्धुपाल्चोकमा अभियान थालियो
पोलियो रोग उन्मुलनका लागि सिन्धुपाल्चोकमा अभियान थालियो सिन्धुपालचोक । सिन्धुपाल्चोकमा पोलियो विरुद्धको खोप अभियान आइतबारबाट सुरु भएको छ । जिल्लाभर १४ हजार ९ सय १२ जना बालबालिकालाई पोलियो रोग विरुद्धको…
विपद्मा सतर्क रहन फाउण्डेसनको ध्यानाकर्षण
सिन्धुपाल्चोकमदन भण्डारी फाउण्डेसन सिन्धुपाल्चोकले मनसुनजन्य विपद्को पूर्व तयारी तथा सतर्कता अपनाउन ध्यानाकर्षण गराएको छ । आईतवार फउण्डेसनले प्रमुख जिल्ला अधिकारी मार्फत विपद्ग्रस्त जिल्लाको पुर्वतयारीमा लाग्न सबै निकायलाई अनुरोध समेत गराएको…
नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक उत्कृष्ट शाखाको रुपमा सम्मानित
जेठ ७ । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखा उत्कृष्ट शाखाको रुपमा सम्मानित भएको छ । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिद्वारा सिन्धुपाल्चोक शाखालाई सम्मान गरेको । नुवाकोटको बिदुरमा आयोजित समितिको…
सिन्धुपाल्चोक अब गाई–भैसी ‘जोन’
बिदुर आचार्य,चौतारा, फागुन १९ गते । सिन्धुपाल्चोक जिल्लालाई गाई–भैसी जोन बनाईने भएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना सञ्चालन समन्वय समितिले बुधबार जिल्लालाई दुध र आलु पकेट क्षेत्र रहेको निष्कर्ष…
सामाजिक विकासका जग बसाउँदै : चौतारा साागाचोकगढी नगरपालिका
बिदुर आचार्यसंबिधानको कार्यान्वयनसँगै सुरु भएको संधियताको अभ्यासमा स्थानीय सरकारले आफ्ना प्राथमिकताहरु ीनर्धारण गरेका छन् । संमृद्धिको मुल नारा कृषि, पर्यटन, शिक्षा र व्यापार अधिकांश स्थानीय तहका छन् । मुलत भौतिक…
चौतारा साँगाचोकगढी नगरपालिकाद्वारा अनिवार्य र निशुल्क शिक्षा घोषणा
चौतारा । अन्तत लामो प्रयासपछि सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकले अनिवार्य र निशुल्क शिक्षा घोषणा गरेको छ ।बागमति प्रदेश, सामाजिक विकास मन्त्रालय, शिक्षा विकास निर्देशनालयका महानिर्देशक दीपन्द्र सुवेदीको प्रमुख आथिथ्यतामा आइतबार…
चौतारा अस्पताल उत्कृष्ठ
चौतारा अस्पताल उत्कृष्ठचैत ९, चौतारा, न्यूनतम सेवा मापदण्ड अनुगमनमा चौतारा अस्पताल उत्कृष्ठ भएको छ । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालयवाट मंगलबार बुधबार भएको अनुगमनमा चौतारा अस्पतालले ८९% अंक…