आरोप-पत्र’बारे हुने छलफलमा सहभागी हुन असमर्थ छु
२१ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पत्र नै पठाएर स्थायी कमिटीमा आउन नसक्ने जानकारी दिएका छन् । पार्टी कार्यालय, धुम्बाराहीमा आइतबार बसेको नेकपा स्थायी कमिटीको बैठकमा सचिवालय सचिव ईश्वर पोखरेलले प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले को पत्र बाचन गरेर सुनाएका थिए । पत्रमा उनले आफूले खारेज गरिसकेको […]
Continue Reading