‘नेपाल पौडी संघको आयोजनामा १०औं एन.एस.ए.कप खुला तथा उमेर समूह प्रतियोगिता सम्पन्न’
काठमाडाैँ । नेपाल पौडी संघको आयोजनामा भएको १०औं एन।एस।ए। कप खुला तथा उमेर समूह प्रतियोगितामा नासिर याह्या हुसेन र डुवाना लामाले नयाँ किर्तिमान राख्न सफल भएका छन् । नासिरले १०० मिटर ब्यास्ट्रोकमा तेन्जिन नामदोल रायन गुरुङ्गले हिट चरणमा कायम गरेको १ मिनट ५।८७ सेकेन्डको किर्तिमानलाई भंग गर्दै १ मिनट ४।४६ सेकेन्डका साथ नयाँ किर्तिमान कायम गरेका […]
Continue Reading