बलेफीमा एक घर एक धारा हस्तान्तरण
सिन्धुपाल्चोक । बलेफी गाउँपालिकाको दुई सय ५६ घरमा खानेपानी वितरण गरिएको छ । जापानी अन्तर्राष्ट्रिय गैरसरकारी संस्था पिसवीङ्सको लगानी र गैरसरकारी संस्था आइस्यापको संयोजन घरघरमा खानेपानी धार पु¥याईएको हो । बालेफी गाउँपालिका वडा नम्बर ४ र ६ को छ वटा बस्तीमा संस्थाले एक घर एक धारा निर्माण सम्पन्न गरी हस्तान्तरण गरेको छ । खानेपानीको समस्याले […]
Continue Reading