नेत्र अर्यालको शब्द रचनामा नयाँ गित काटे पलाउँछ सार्वजानिक
काठमाडौँ – लोक स्वरसम्राट राजु परीयारको आवाजमा मर्मस्पर्शि गीत काटे पलाउँछ सार्वजनिक भएको छ । नेत्र अर्यालको शब्द सिर्जनामा राजु सुनामको सङ्गीत र सङ्गीत संयोजन रहेको गीतमा राजुलाई गायिका मेनुका परीयारले स्वरमा साथ दिएकी छन् । वान.डि.भि. रेकर्डीङ्ग स्टुडियोमा रेकर्ड भएको गीतको अडियोलाई एच.बि.एन. किस्मतले मिक्सिङ्ग मास्टरीङ्ग गरेका हुन । बियोगान्त कथाबस्तु समेटीएको गीत काटे पलाउँछको […]
Continue Reading