मानव अधिकार एलाईन्समा सीताराम,श्रमिक संगठनमा केशव

सिन्धुपाल्चोक । राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलाईन्स) र भूमि अधिकार श्रमिक संगठन नेपालको नगर संगठन निर्माण भएको छ । आज एकै दिन जिल्ला सदरमुकाम चौतारामा दुबै संगठनको नगर समिति निर्माण भएको हो । राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलाईन्स)का केन्द्रीय अध्यक्ष मिनबहादुर शाहीले चौतारा […]

Continue Reading

सिन्धुपाल्चोकका सबै पालिकामा युवा संघको वृक्षारोपण

राष्ट्रिय युवा संघ नेपाल, सिन्धुपाल्चोकले जिलाब्यापी वृक्षारोपण कार्याक्रम सम्पन्न गरेको छ । केन्द्रिय कमिटीको पहिलो बैठकको निर्णय अनुरुप ‘एक युवा, पाँच बिरुवा’ अभियान अन्तर्गत राष्ट्रिय युवा संघ नेपाल सिन्धुपालचोकले जिललाका सबै स्थानीय तहमा आज वृक्षारोपण गरेको हो ।राष्ट्रिय युवा संघ नेपालको एक महिने अभियान अन्तर्गत आज राष्ट्रिय युवा संघ नेपाल सिन्धुपाल्चोक जिल्ला कमिटीको निर्देशन अनुसार […]

Continue Reading

आइएसओ सर्टिफाइड लुम्बिनी एकेडेमीक कलेजको स्वागत एवं विदाई कार्यक्रम सम्पन्न

काठमाडौँ । आइएसओ (९००१ : २०१५) बाट सर्टिफाइड लुम्बिनी एकेडेमीक कलेजले नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत एवं विभिन्न तहका कलेजका विद्यार्थीहरूलाई विदाई कार्यक्रम सम्पन्न गरेको छ। नागपोखरीस्थित अर्नाया बुटिक होटेलमा आयोजित एक कार्यक्रमका बिच कलेजले स्वागत एवं विदाई कार्यक्रम सम्पन्न गरेको हो । लुम्बिनी एकेडेमीक कलेजका अध्यक्ष लोकेश ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रममा कलेजका प्रीन्सिपल रविन भट्टराई, […]

Continue Reading

३५ विद्यालयलाई सहभागी गराउँदै निसाले सम्पन्न गर्यो लोक नृत्य प्रतियोगिता,नेपालय प्रथम

काठमाडौँ । राष्ट्रिय संस्थागत विद्यालय निसानले सामूहिक लोक नृत्य प्रतियोगिता तथा एस.इ.इ-२०७९ सम्मान कार्यक्रम छैटौँ संस्करण सम्पन्न गरेको छ । शुक्रबार छिमेकी पार्टी प्यालेस जोरपाटीमा सामूहिक लोक नृत्य प्रतियोगिता सहित कार्यक्रम सम्पन्न गरेको हो । प्रतियोगितामा नेपालय एकेडेमी प्रथम भएको छ । त्यस्तै द्वितीय जीवन तारा एकेडेमी भएको छ भने तृतीय गोकर्णेश्वर लाइट एकेडेमी भएको […]

Continue Reading

गैह्र आवासिय नेपाली संघ चीनले पायो नयाँ नेतृत्व अध्यक्षमा चौलागाई, महासचिवमा नेपाल

काठमाडौँ । गैह्र आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् चीनले नयाँ नेतृत्व चयन गरेको छ । चीनको गोन्जावमा आईतबार (२३ जुलाई) समपन्न आठौ राष्ट्रिय महाधिवेशनबाट संघले निर्मल शर्मा चौलागाईको नेतृत्व प्राप्त गरेको हो । संघको महासचिवमा प्रदिप नेपाल निर्विरोध निर्वाचित भएका छन् । संघको आईसीसी सदस्यमा भने रोहित अग्रवाल निर्वाचित भएका छन् । यादव अर्याल […]

Continue Reading

तेस्रो निसान अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

काठमाडौँ । राष्ट्रिय संस्थागत विद्यालय संघ नेपाल (निसान) द्धारा आदिकवि भानुभक्त आचार्यको जन्म महिनाको अवसरमा “भानुभक्तले नेपाली भाषा र साहित्यमा पुर्‍याएको योगदान”  विषयक शीर्षकमा आयोजित अन्तर विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । असार १७ गते आइतबार कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६ स्थित श्रीयन्त्र एजुकेशन फाउण्डेसन विद्यालयको सभाहलमा आयोजना गरिएको उक्त कार्यक्रमको उपाधि […]

Continue Reading

विपदमा सतर्क रहन फाउण्डेसनको ध्यानाकर्षण

सिन्धुपाल्चोक । मदन भण्डारी फाउण्डेसन सिन्धुपाल्चोकले मनसुनजन्य विपद्को पूर्व तयारी तथा सतर्कता अपनाउन ध्यानाकर्षण गराएको छ । आईतवार फउण्डेसनले प्रमुख जिल्ला अधिकारी मार्फत विपद्ग्रस्त जिल्लाको पूर्वतयारीमा लाग्न सबै निकायलाई अनुरोध समेत गराएको छ । फाउण्डेसनका अध्यक्ष बालकृष्ण देउजाले हस्तान्तरण गर्नुभएको ध्यानाकर्षण पत्रमा जिल्लाले शिलशिलेवार ढंगले भोगेका विपद् औल्याउँदै आगामी दिनमा जोखिमपूर्ण वस्ती स्थानान्तरण, खाद्य तथा […]

Continue Reading

वृद्धाश्रममा फलफूल वितरण गर्दै अनेमसंघ सिन्धुपाल्चोकले मनायो मदन जयन्ती

काठमाडौँ । अखिल नेपाल महिला सङ्घ सिन्धुपाल्चोकले मदन भण्डारीको जन्म जयन्तीको अवसरमा वृद्धाश्रममा फलपूmल वितरण गरेको छ ।बिहीबार जिल्ला सदरमुकाम चौतारामा रहेको वृद्धाश्रम ज्येष्ठ नागरिक सँग अनेम सङ्घ नामक कार्यक्रम आयोजना गरी वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकहरूलाई फलपूmल तथा मिष्टान्न भोजन गराएको हो ।तत्कालीन नेकपा एमालेका महासचिव तथा जननेता भण्डारीको जीवनीको चर्चा गर्दै ज्येष्ठ नागरिकसँग अनेमसंघ […]

Continue Reading

मेलम्चीमा “लैङ्गिक समानता र सामाजिक समावेशीकरण” सम्बन्धी तालिम

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाको आर्थिक सहयोग र महिला आत्मनिर्भरता केन्द्रको आयोजनामा तीन दिने “लैङ्गिक समानता र सामाजिक समावेशीकरण” सम्बन्धी तालिम सुरु भएको छ । बिहीबार मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले मेलम्चीमा तालिमको शुभारम्भ गर्नुभएको हो । १४ गतेदेखि १६ गतेसम्म चल्ने सो तालिममा मेलम्ची नगरपालिका वडा नम्बर ९ का विभिन्न क्षेत्रका २५ जना भन्दा बढी […]

Continue Reading

मेलम्चीको वजेट एक अर्ब ४४ करोड

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाले आर्थिक वर्ष ८०÷८१ का लागि १ अर्ब ४४ करोड ९५ लाख ३९ हजार ६ सय रुपैयाँको बजेट विनियोजन गरेको छ । शनिबार नगरपालिकाले १४ नगरसभाको अधिवेशन सम्पन्न गर्दै बजेट पारित गरेको हो । नगर प्रमुख आइतमान तामाले प्रस्तुत गर्नुभएको नीति कार्यक्रम र उपप्रमुख उमा प्रधानले प्रस्तुत गर्नुभएको बजेट सर्वसम्मतिले पारित भएको […]

Continue Reading