उज्यालो संपदको १६ औँ साधारण सभा सम्पन्न
काठमाडौँ । उज्यालो संपद बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १६ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । काठमाडौँ ‘पूर्वी बेल्ट’ को उत्कृष्ट सहकारीका रुपमा आफूलाई उभ्याएको उज्यालो संपदले शनिवार चाबहिलको सूर्य इभेन्टमा एक सभाबीच साधारण सभा सम्पन्न गरेको हो । कार्यक्रममा जिल्ला सहकारी सङ्घका अध्यक्ष एवम् बागमती प्रदेशका सांसद ज्ञान बहादुर तामाङका प्रमुख […]
Continue Reading