एमाले सिन्धुपाल्चोकले भन्यो जोखिममा रहेका नागरिकहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्नू

सिन्धुपाल्चोक । नेकपा एमाले सिन्धुपाल्चोकले जोखिम रहेका बस्तीका नागरिकहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारसँग आग्रह गरेको छ ।  जिल्लाको हेलम्बु,पाँचपोखरी,मेलम्ची क्षेत्रमा लगातार परेको वर्षातले बाढी पहिरोको जोखिम बढेको भन्दै सुरक्षित स्थानमा स्थानान्तरण गर्न आग्रह गरेको हो ।आज एमाले सिन्धुपाल्चोकका अध्यक्ष कमल नेपालले एक विज्ञप्ति जारी गर्दै नागरिकहरूलाई सतर्क रहन आग्रह गरे ।  ‘जोखिमयुक्त बस्तीहरू तत्काल […]

Continue Reading

‘बंगलादेश ऊर्जाको भोको देश हो, नेपाल स्रोत मुलुक बन्न सक्छ

२० मंसिर, काठमाडौं । नेपालका लागि बंगलादेशका नवनियुक्त राजदूत सलाहुद्दिन नोमन चौधरीले बिहीबारदेखि औपचारिकरुपमा कार्यभार सम्हालेका छन् । उनले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहादाको प्रमाणपत्र बुझाएका छन् । नवनियुक्त राजदूत चौधरीसँग दक्षिण एसियाली मुलुकहरुमा काम गरेको लामो अनुभव छ । यस अगाडि उनले नयाँ दिल्लीस्थित बंगलादेश उच्च आयोग र पाकिस्तानमा पनि काम गरेका छन् ।

Continue Reading