Latest Posts

सो प्लिज कम ब्याक है !

सरी ! म तपाईँलाई खुसी दिन पनि सक्दिन, म पनि खुसी हुन्न । त्यहीँ भएर अब हाम्रो प्रेमलाई यहीँ पूर्णविराम लगाऊँ। यहीँ थियो उसको अन्तिम मेसेज । के बोल्ने मैले…

सोमबारबाट गुम्वामा यातायात संचालन हुने

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको कर्णाली भनेर चिनिने जुगल गाउँपालिका वडा नंमवर ३ मा सोमबारबाट यातायात संचालन हुने भएको छ । असोज १२ को बाढी र पहिरोका कारण अवरुद्ध सडक सोमबारबाट संचालनमा…

तातोपानी नाका सञ्चालनमा ल्याउन सिन्धु एमालेको पहल 

सिन्धुपाल्चोक । विपद्ग्रस्त क्षेत्र तातोपानीमा उमाले सिन्धुपाल्चोकका नेताहरूले अनुगमन गरेका छन् ।  असोज  १२ गतेको बाढी र पहिरोले क्षतविक्षत भएको अरनिको राजमार्ग र तातोपानी नाकाको अवस्था अवलोकन गरेका हुन् ।…

ब्बाँसे पुग्यो बस

चौतारा । बलेफी गाउँपालिका वडा नंम्वर ६ को अँधेरी–मांखा–ब्बाँसे सडक सुचारु भएको छ । असोज १२ गतेको अविरल वर्षाले दर्जनौ ठाउँमा अवरोध पुगेको सडक शनिबारबाट संचालनमा आएको बलेफी गाउँपालिका वडा…

बाढीपहिरो पीडित सिन्धुवासीलाई एनआरएन चीनको राहत

सिन्धुपाल्चोक । गैह्र आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् चीनले सिन्धुपाल्चोकका बाढीपहिरो पीडितलाई राहत सामाग्री वितरण गरेको छ । शनिबार बलेफी गाउँपालिका वडा नंम्वर २ अर्चले र जुगल गाउँपालिका वडा…

कन्टेनरहरु दशैं अगाबै ल्याउन आवागमन सहज जरुरी !

सिन्धुपाल्चोक । निकट रहेक‍ो दशैंमा बजार मूल्य प्रभावित हुन नदिन चिनियाँ भन्सारको करसमेत तिरेका चाडबाड लक्षित सामान बोकेका कन्टेनरहरु रसुवा गढी र तातोपानी छिर्न सकेका छैनन् । यहि असोज १२…

नागरिक स्तरमा आशा लघुवित्त इन्द्रावती शाखाको ‘वित्तीय साक्षरता’ कार्यक्रम

सिन्धुपाल्चोक । आशा लघुवित्त वित्तीय संस्था लिमिटेड इन्द्रावती शाखाले नागरिक स्तरमा ‘वित्तीय साक्षरता’ कार्यक्रम सम्पन्न गरेको छ । बुधवार शाखाको कार्यालय फट्केश्वरमा एक कार्यक्रमबीच ‘वित्तीय साक्षरता’ कार्यक्रम सम्पन्न गरेको हो…

नागरिक सुनुवाईमा सरोकारवालाको एकमत – ‘नागरिक प्रहरी सँगसँगै’

चौतारा । जिल्ला प्रहरी सिन्धुपाल्चोकले नागरिक सुनुवाइ कार्यक्रम गरेको छ । कार्यालयले जिल्लामा सम्पादन गरेकोकामको प्रगती तथा नागरिकका अभिमत संकलन समेत गरेको हो । सोमबार जिल्ला प्रहरी कार्यालयको सभाहलमा भएको…

सांस्कृतिक जागरणसहित संस्कार शिक्षा सिकाउँदै दिव्य श्री एकेडेमी 

काठमाडौँ । अभिभावक र विद्यार्थीहरूले भरिभराउ विद्यालय प्राङ्गण,सांस्कृतिक नृत्य प्रस्तुतिका लागि विभिन्न भेषभुषामा तम्तयार विद्यार्थीहरू,अभिभावकसँग लुट्पुटिरहेका केही थान साना विद्यार्थीहरू ।  कुशे औँशीको पूर्व सन्ध्यामा शनिवार मध्य दिउँसो काठमाडौँको थलीस्थित…

आयात रोक्न अनेरास्ववियु वाल्मीकि विद्यापीठको जनै बनाउने प्रशिक्षण

काठमाडौँ । विदेशमा यन्त्र (मेसिन) मा बनेका जनै (यज्ञोपवीत) लाई निरुत्साहित गर्ने उद्देश्यले अनेरास्ववियु वाल्मीकि विद्यापीठद्वारा यज्ञोपवीत निर्माण प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ । बिहीबार विद्यापीठमा एक कार्यक्रमबीच विद्यार्थीहरूलाई जनै…

सौर्य एयरलाइन्स जहाज दुर्घटनाको अन्तर्य

नेपाल एक भौगोलिक दृष्टिकोणले  वायुयानलाई प्रभाव पार्ने खालको क्षेत्र त हो । तर,नेपाली आकाश यति  सुरक्षित देखिदैँन किन? २०८० साउन ९ गतेका दिन काठमाडौँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धुँवामय हुन पुग्यो…

विद्या आर्जन माध्यमिक विद्यालय,कागेश्वरी नगरपालिकाकै सर्वोत्कृष्ट विद्यालय बन्न सफल

काठमाडौं । कागेश्वरीमनोहरा नगरपालिका–६ मूलपानीस्थित विद्या आर्जन माध्यमिक विद्यालय नगरकै सर्वोत्कृष्ट विद्यालय बन्न पटक पटक सफल भएको छ । २०८० सालको एसईई परीक्षामा ३.७२ औषत उपलब्धि स्तर (जीपीए) नतिजा ल्याएर…

चौतारामा योग शिविर सुरु

चौतारा । सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा खुला योग शिविर सुरु भएको छ । पतन्जलि नगर योग समितिको आयोजना र जिल्ला प्रहरी कार्यालयको सह आयोजनामा चौतारा साँगाचोकगढी न.पा – ५ अबस्थित…

सुनकोसीले ग¥यो पहिलोपटक सार्वजनिक सुनुवाई

सुनकोसीले ग¥यो पहिलोपटक सार्वजनिक सुनुवाई भ्रष्टाचार र कमिशनको बारेमा गरेका प्रश्नमा सय प्रतिशत सेवाग्राहीले कूनै पनि कर्मचारीले कुनै कामबापत कमिशन नमागेको र आफूहरुले दिन नपरेको बताएका छन् ।भ्रष्टाचार र कमिशनको…

मैत्रीपूर्ण फूटवलबैंक तथा वित्तीय संस्था विजयी ३ घण्टा अगाडि बिसौनी

गणतन्त्र दिवस २०८१ को अवसरमा आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगितामा चौतारास्थित वित्तीय संस्थाका कर्मचारी विजयी भएका छन् । कर्मचारी मिलन केन्द्र सिन्धुपाल्चोकद्वारा आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगिताको फाइनलमा स्थानीयतहका कर्मचारीलाई हराउँदै वित्तीय…

पोलियो रोग उन्मुलनका लागि सिन्धुपाल्चोकमा अभियान थालियो

पोलियो रोग उन्मुलनका लागि सिन्धुपाल्चोकमा अभियान थालियो सिन्धुपालचोक । सिन्धुपाल्चोकमा पोलियो विरुद्धको खोप अभियान आइतबारबाट सुरु भएको छ । जिल्लाभर १४ हजार ९ सय १२ जना बालबालिकालाई पोलियो रोग विरुद्धको…

विपद्मा सतर्क रहन फाउण्डेसनको ध्यानाकर्षण

सिन्धुपाल्चोकमदन भण्डारी फाउण्डेसन सिन्धुपाल्चोकले मनसुनजन्य विपद्को पूर्व तयारी तथा सतर्कता अपनाउन ध्यानाकर्षण गराएको छ । आईतवार फउण्डेसनले प्रमुख जिल्ला अधिकारी मार्फत विपद्ग्रस्त जिल्लाको पुर्वतयारीमा लाग्न सबै निकायलाई अनुरोध समेत गराएको…

नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक उत्कृष्ट शाखाको रुपमा सम्मानित

जेठ ७ । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखा उत्कृष्ट शाखाको रुपमा सम्मानित भएको छ । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिद्वारा सिन्धुपाल्चोक शाखालाई सम्मान गरेको । नुवाकोटको बिदुरमा आयोजित समितिको…

सिन्धुपाल्चोक अब गाई–भैसी ‘जोन’

बिदुर आचार्य,चौतारा, फागुन १९ गते । सिन्धुपाल्चोक जिल्लालाई गाई–भैसी जोन बनाईने भएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना सञ्चालन समन्वय समितिले बुधबार जिल्लालाई दुध र आलु पकेट क्षेत्र रहेको निष्कर्ष…

सामाजिक विकासका जग बसाउँदै : चौतारा साागाचोकगढी नगरपालिका

बिदुर आचार्यसंबिधानको कार्यान्वयनसँगै सुरु भएको संधियताको अभ्यासमा स्थानीय सरकारले आफ्ना प्राथमिकताहरु ीनर्धारण गरेका छन् । संमृद्धिको मुल नारा कृषि, पर्यटन, शिक्षा र व्यापार अधिकांश स्थानीय तहका छन् । मुलत भौतिक…

छुट्यो की?

सो प्लिज कम ब्याक है !

सो प्लिज कम ब्याक है !
सोमबारबाट गुम्वामा यातायात संचालन हुने
तातोपानी नाका सञ्चालनमा ल्याउन सिन्धु एमालेको पहल 

ब्बाँसे पुग्यो बस

ब्बाँसे पुग्यो बस
बाढीपहिरो पीडित सिन्धुवासीलाई एनआरएन चीनको राहत
कन्टेनरहरु दशैं अगाबै ल्याउन आवागमन सहज जरुरी !