चौतारामा योग शिविर सुरु

चौतारा । सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा खुला योग शिविर सुरु भएको छ ।

पतन्जलि नगर योग समितिको आयोजना र जिल्ला प्रहरी कार्यालयको सह आयोजनामा चौतारा साँगाचोकगढी न.पा – ५ अबस्थित श्री कृष्ण रत्न गंगा माध्यमिक बिद्यालय प्राङ्गणमा बिहीबारबाट ३ दिने योग शिविर संचालन भएको हो ।

शिविरमा झण्डै १ सय ५० जनाभन्दा बढी स्थानियको सहभागिता रहेको बताइन्छ । शिविरमा गुरु गुविन तौजलेले योग अभ्यास प्रशिक्षण दिनुभएको थियो ।

पछिल्लो समय योगको महत्त्व र स्वास्थ जीवनका लागि योगको भूमिका बारे सचेतना बढ्न थालेपछि योगप्रती सर्वसाधारणको आकर्षण बढन थालेको छ ।

  • विदुर आचार्य

    विदुर आचार्य प्रेस चौतारी नेपाल सिन्धुपाल्चोकका अध्यक्ष हुनुहुन्छ ।

    Related Posts

    सोमबारबाट गुम्वामा यातायात संचालन हुने

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको कर्णाली भनेर चिनिने जुगल गाउँपालिका वडा नंमवर ३ मा सोमबारबाट यातायात संचालन हुने भएको छ । असोज १२ को बाढी र पहिरोका कारण अवरुद्ध सडक सोमबारबाट संचालनमा…

    तातोपानी नाका सञ्चालनमा ल्याउन सिन्धु एमालेको पहल 

    सिन्धुपाल्चोक । विपद्ग्रस्त क्षेत्र तातोपानीमा उमाले सिन्धुपाल्चोकका नेताहरूले अनुगमन गरेका छन् ।  असोज  १२ गतेको बाढी र पहिरोले क्षतविक्षत भएको अरनिको राजमार्ग र तातोपानी नाकाको अवस्था अवलोकन गरेका हुन् ।…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुट्यो की?

    डेङ्गी तथा किटजन्य रोग नियन्त्रणका लागि बलेफीमा अभिमुखीकरण कार्यक्रम

    सानीटारमा मनाइयो असार १५,एमाले नेताहरुले रोपे धान

    भूमि समस्या समाधानका लागि नौ सय ८१ निवेदन

    सिन्धुपाल्चोकका ११ स्थानीय तह पूर्ण खोप सुनिश्चित

    वडाका सरोकारवालासँग योजना संकलन गर्दै वडाअध्यक्ष राजधानीमा

    • By admin
    • २०८२ असार ६, शुक्रबार १३:३४ गते
    • 153 views

    कालिकोटमा एमालेको जिल्ला स्तरीय पार्टी प्रशिक्षण सुरु

    कालिकोटमा एमालेको जिल्ला स्तरीय पार्टी प्रशिक्षण सुरु