मूख्य खबर

Today Update

Latest Posts

डेङ्गी तथा किटजन्य रोग नियन्त्रणका लागि बलेफीमा अभिमुखीकरण कार्यक्रम

सिन्धुपाल्चोक, बलेफी —डेङ्गी र अन्य किटजन्य रोगहरूको रोकथाम तथा लामखुट्टेको लार्भा नष्ट गर्नका लागि बलेफी गाउँपालिकामा सरोकारवालासँगको अभिमुखीकरण कार्यक्रम भएको छ। कार्यक्रम असार १९ गते जनप्रतिनिधि, स्थानीय संघसंस्था, सुरक्षा निकाय…

सानीटारमा मनाइयो असार १५,एमाले नेताहरुले रोपे धान

नेकपा एमालेको उपाध्यक्ष अष्टलष्मी शाक्यले असार १५ को उपलक्ष्यमा छुपुछुपु धान रोप्नुभयो । एमाले नेता तथा केन्द्रीय सदस्य सरेश नेपाल, सुभाष कर्माचार्यले आली÷वाउसे गर्नुभयो । नेकपा एमालेको जनसंगठन अखिल नेपाल…

भूमि समस्या समाधानका लागि नौ सय ८१ निवेदन

भूमि समस्यामा रहेका नौ सय ८१ जनाले निवेदन पेश गरेका छन् । भूमि समस्या समाधान आयोग जिल्ला समितिमा उक्त निवेदन दर्ता भएको हो । १२ स्थानीय तह रहेको सिन्धुपाल्चोकमा पाँच…

सिन्धुपाल्चोकका ११ स्थानीय तह पूर्ण खोप सुनिश्चित

सिन्धुपाल्चोक जिल्लाका एघार स्थानीय तह पूर्ण खोप सुनिश्चित घोषित भएका छन् । बिहीबार सदरमुकाम चौतारा साँगाचोकगढी नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएपछि जिल्लाले ९० प्रतिशतभन्दा बढी लक्ष्य प्राप्त गरेको…

  • adminadmin
  • समाचार
  • २०८२ असार ६, शुक्रबार १३:३४ गते
  • 153 views
वडाका सरोकारवालासँग योजना संकलन गर्दै वडाअध्यक्ष राजधानीमा

बलेफी गाउँपालिका वडा नं. ६ ले आफ्नो वडासँग सम्बन्धित नागरिकसँग अन्तरक्रिया कार्यक्रम राजधानी काठमाडौंमा सम्पन्न गरेको छ । शनिबार आयोजित कार्यक्रममा आर्थिक वर्ष २०८२÷८३ को योजनाहरू निर्माण तथा अघिल्लो वर्षको…

कालिकोटमा एमालेको जिल्ला स्तरीय पार्टी प्रशिक्षण सुरु

कालिकोट / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमाले केन्द्रीय पार्टी स्कुल विभागको योजना, कर्णाली प्रदेश पार्टी स्कुल विभागको समन्वय तथा कालिकोट जिल्ला कमिटीको आयोजनामा जिल्ला स्तरीय पार्टी प्रशिक्षण कार्यक्रम आजदेखि सुरु…

सो प्लिज कम ब्याक है !

सरी ! म तपाईँलाई खुसी दिन पनि सक्दिन, म पनि खुसी हुन्न । त्यहीँ भएर अब हाम्रो प्रेमलाई यहीँ पूर्णविराम लगाऊँ। यहीँ थियो उसको अन्तिम मेसेज । के बोल्ने मैले…

सोमबारबाट गुम्वामा यातायात संचालन हुने

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको कर्णाली भनेर चिनिने जुगल गाउँपालिका वडा नंमवर ३ मा सोमबारबाट यातायात संचालन हुने भएको छ । असोज १२ को बाढी र पहिरोका कारण अवरुद्ध सडक सोमबारबाट संचालनमा…

तातोपानी नाका सञ्चालनमा ल्याउन सिन्धु एमालेको पहल 

सिन्धुपाल्चोक । विपद्ग्रस्त क्षेत्र तातोपानीमा उमाले सिन्धुपाल्चोकका नेताहरूले अनुगमन गरेका छन् ।  असोज  १२ गतेको बाढी र पहिरोले क्षतविक्षत भएको अरनिको राजमार्ग र तातोपानी नाकाको अवस्था अवलोकन गरेका हुन् ।…

ब्बाँसे पुग्यो बस

चौतारा । बलेफी गाउँपालिका वडा नंम्वर ६ को अँधेरी–मांखा–ब्बाँसे सडक सुचारु भएको छ । असोज १२ गतेको अविरल वर्षाले दर्जनौ ठाउँमा अवरोध पुगेको सडक शनिबारबाट संचालनमा आएको बलेफी गाउँपालिका वडा…

बाढीपहिरो पीडित सिन्धुवासीलाई एनआरएन चीनको राहत

सिन्धुपाल्चोक । गैह्र आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् चीनले सिन्धुपाल्चोकका बाढीपहिरो पीडितलाई राहत सामाग्री वितरण गरेको छ । शनिबार बलेफी गाउँपालिका वडा नंम्वर २ अर्चले र जुगल गाउँपालिका वडा…

कन्टेनरहरु दशैं अगाबै ल्याउन आवागमन सहज जरुरी !

सिन्धुपाल्चोक । निकट रहेक‍ो दशैंमा बजार मूल्य प्रभावित हुन नदिन चिनियाँ भन्सारको करसमेत तिरेका चाडबाड लक्षित सामान बोकेका कन्टेनरहरु रसुवा गढी र तातोपानी छिर्न सकेका छैनन् । यहि असोज १२…

नागरिक स्तरमा आशा लघुवित्त इन्द्रावती शाखाको ‘वित्तीय साक्षरता’ कार्यक्रम

सिन्धुपाल्चोक । आशा लघुवित्त वित्तीय संस्था लिमिटेड इन्द्रावती शाखाले नागरिक स्तरमा ‘वित्तीय साक्षरता’ कार्यक्रम सम्पन्न गरेको छ । बुधवार शाखाको कार्यालय फट्केश्वरमा एक कार्यक्रमबीच ‘वित्तीय साक्षरता’ कार्यक्रम सम्पन्न गरेको हो…

नागरिक सुनुवाईमा सरोकारवालाको एकमत – ‘नागरिक प्रहरी सँगसँगै’

चौतारा । जिल्ला प्रहरी सिन्धुपाल्चोकले नागरिक सुनुवाइ कार्यक्रम गरेको छ । कार्यालयले जिल्लामा सम्पादन गरेकोकामको प्रगती तथा नागरिकका अभिमत संकलन समेत गरेको हो । सोमबार जिल्ला प्रहरी कार्यालयको सभाहलमा भएको…

सांस्कृतिक जागरणसहित संस्कार शिक्षा सिकाउँदै दिव्य श्री एकेडेमी 

काठमाडौँ । अभिभावक र विद्यार्थीहरूले भरिभराउ विद्यालय प्राङ्गण,सांस्कृतिक नृत्य प्रस्तुतिका लागि विभिन्न भेषभुषामा तम्तयार विद्यार्थीहरू,अभिभावकसँग लुट्पुटिरहेका केही थान साना विद्यार्थीहरू ।  कुशे औँशीको पूर्व सन्ध्यामा शनिवार मध्य दिउँसो काठमाडौँको थलीस्थित…

आयात रोक्न अनेरास्ववियु वाल्मीकि विद्यापीठको जनै बनाउने प्रशिक्षण

काठमाडौँ । विदेशमा यन्त्र (मेसिन) मा बनेका जनै (यज्ञोपवीत) लाई निरुत्साहित गर्ने उद्देश्यले अनेरास्ववियु वाल्मीकि विद्यापीठद्वारा यज्ञोपवीत निर्माण प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ । बिहीबार विद्यापीठमा एक कार्यक्रमबीच विद्यार्थीहरूलाई जनै…

सौर्य एयरलाइन्स जहाज दुर्घटनाको अन्तर्य

नेपाल एक भौगोलिक दृष्टिकोणले  वायुयानलाई प्रभाव पार्ने खालको क्षेत्र त हो । तर,नेपाली आकाश यति  सुरक्षित देखिदैँन किन? २०८० साउन ९ गतेका दिन काठमाडौँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धुँवामय हुन पुग्यो…

विद्या आर्जन माध्यमिक विद्यालय,कागेश्वरी नगरपालिकाकै सर्वोत्कृष्ट विद्यालय बन्न सफल

काठमाडौं । कागेश्वरीमनोहरा नगरपालिका–६ मूलपानीस्थित विद्या आर्जन माध्यमिक विद्यालय नगरकै सर्वोत्कृष्ट विद्यालय बन्न पटक पटक सफल भएको छ । २०८० सालको एसईई परीक्षामा ३.७२ औषत उपलब्धि स्तर (जीपीए) नतिजा ल्याएर…

चौतारामा योग शिविर सुरु

चौतारा । सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा खुला योग शिविर सुरु भएको छ । पतन्जलि नगर योग समितिको आयोजना र जिल्ला प्रहरी कार्यालयको सह आयोजनामा चौतारा साँगाचोकगढी न.पा – ५ अबस्थित…

सुनकोसीले ग¥यो पहिलोपटक सार्वजनिक सुनुवाई

सुनकोसीले ग¥यो पहिलोपटक सार्वजनिक सुनुवाई भ्रष्टाचार र कमिशनको बारेमा गरेका प्रश्नमा सय प्रतिशत सेवाग्राहीले कूनै पनि कर्मचारीले कुनै कामबापत कमिशन नमागेको र आफूहरुले दिन नपरेको बताएका छन् ।भ्रष्टाचार र कमिशनको…

छुट्यो की?

कालिकोटमा एमालेको जिल्ला स्तरीय पार्टी प्रशिक्षण सुरु