सुषिला बिष्ट को नयाँ दोहोरी गीत “कलसैमा ध्वजा” सार्वजनिक

चौतारा सिन्धुपाल्चोक।

लोक तथा दोहोरी गायिका सुशिला बिष्टले “कलसैमा ध्वजा” बोलको नयाँ गीत सांगीतिक बजारमा ल्याएकी छन्। उक्त गीतमा नवराज गौतमको उत्कृष्ट संगीत रहेको छ भने एरेन्ज विष्णु तामाङले गरेका छन्। गीतका शब्द शरण हुमागाइँले लेखेका हुन्।गीतमा गायिका सुशिला बिष्ट स्वयं र गायक शरण हुमागाइँको स्वर सुन्न सकिन्छ। मारुनी रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यस गीतको भिडियो निर्देशन मिलन श्रेष्ठले गरेका छन्।भिडियोमा राजाराम सिम्खडा र अनिता खड्काले अभिनय गरेका छन् भने कलाकारहरूको मेकअपको काम सीता छेत्रीले गरेकी छन्।सुशिला बिष्टको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीतप्रति विभिन्न मिडियाकर्मीहरूलाई धन्यवाद व्यक्त गर्दै गायिका बिष्टले दर्शक तथा श्रोताबाट राम्रो प्रतिक्रिया पाउने आशा व्यक्त गरेकी छन्

  • निशान परियार

    Related Posts

    सिन्धुपाल्चोकका विभिन्न पालिकामा सामुदायिक वनको विद्यमान सवाल र आगामी गन्तव्य विषयक अन्तरक्रिया सम्पन्न

    सिन्धुपाल्चोक खाडीचौर। सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल को ३१औँ स्थापना दिवसको विशेष अवसर पारेर सिन्धुपाल्चोक जिल्लाका विभिन्न स्थानीय तहहरूमा “वनको दिगो व्यवस्थापन र सामुदायिक अधिकार: समावेशी, सुशासन र हरित अर्थतन्त्र…

    सदाबहार साना किसान कृषि सहकारीको प्रथम अधिवेशन सम्पन्न, देवकी तिमल्सिना अध्यक्षमा चयन

    सिन्धुपाल्चोक खाडीचौर। सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका वडा नं. ७ मा अवस्थित श्री सदाबहार साना किसान कृषि सहकारी संस्था लिमिटेडको प्रारम्भिक साधारण सभा तथा प्रथम अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ।…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुट्यो की?

    सिन्धुपाल्चोकमा जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठक सम्पन्न: पहिरो नियन्त्रणमा सरोकारवालाको जोड

    सिन्धुपाल्चोकमा जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठक सम्पन्न: पहिरो नियन्त्रणमा सरोकारवालाको जोड

    सिन्धुपाल्चोकका विभिन्न पालिकामा सामुदायिक वनको विद्यमान सवाल र आगामी गन्तव्य विषयक अन्तरक्रिया सम्पन्न

    सिन्धुपाल्चोकका विभिन्न पालिकामा सामुदायिक वनको विद्यमान सवाल र आगामी गन्तव्य विषयक अन्तरक्रिया सम्पन्न

    गणतन्त्र र संघीयतासँगै सिन्धुपाल्चोकमा विकासको फड्को

    गणतन्त्र र संघीयतासँगै सिन्धुपाल्चोकमा विकासको फड्को

    SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित

    SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित

    सदाबहार साना किसान कृषि सहकारीको प्रथम अधिवेशन सम्पन्न, देवकी तिमल्सिना अध्यक्षमा चयन

    सदाबहार साना किसान कृषि सहकारीको प्रथम अधिवेशन सम्पन्न, देवकी तिमल्सिना अध्यक्षमा चयन

    सुनकोशी नदीमा जलजन्य विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास सम्पन्न

    सुनकोशी नदीमा जलजन्य विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास सम्पन्न