सुनकोसीले ग¥यो पहिलोपटक सार्वजनिक सुनुवाई

सुनकोसीले ग¥यो पहिलोपटक सार्वजनिक सुनुवाई भ्रष्टाचार र कमिशनको बारेमा गरेका प्रश्नमा सय प्रतिशत सेवाग्राहीले कूनै पनि कर्मचारीले कुनै कामबापत कमिशन नमागेको र आफूहरुले दिन नपरेको बताएका छन् ।भ्रष्टाचार र कमिशनको…

मैत्रीपूर्ण फूटवलबैंक तथा वित्तीय संस्था विजयी ३ घण्टा अगाडि बिसौनी

गणतन्त्र दिवस २०८१ को अवसरमा आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगितामा चौतारास्थित वित्तीय संस्थाका कर्मचारी विजयी भएका छन् । कर्मचारी मिलन केन्द्र सिन्धुपाल्चोकद्वारा आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगिताको फाइनलमा स्थानीयतहका कर्मचारीलाई हराउँदै वित्तीय…

विपद्मा सतर्क रहन फाउण्डेसनको ध्यानाकर्षण

सिन्धुपाल्चोकमदन भण्डारी फाउण्डेसन सिन्धुपाल्चोकले मनसुनजन्य विपद्को पूर्व तयारी तथा सतर्कता अपनाउन ध्यानाकर्षण गराएको छ । आईतवार फउण्डेसनले प्रमुख जिल्ला अधिकारी मार्फत विपद्ग्रस्त जिल्लाको पुर्वतयारीमा लाग्न सबै निकायलाई अनुरोध समेत गराएको…

सिन्धुपाल्चोक अब गाई–भैसी ‘जोन’

बिदुर आचार्य,चौतारा, फागुन १९ गते । सिन्धुपाल्चोक जिल्लालाई गाई–भैसी जोन बनाईने भएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना सञ्चालन समन्वय समितिले बुधबार जिल्लालाई दुध र आलु पकेट क्षेत्र रहेको निष्कर्ष…

सामाजिक विकासका जग बसाउँदै : चौतारा साागाचोकगढी नगरपालिका

बिदुर आचार्यसंबिधानको कार्यान्वयनसँगै सुरु भएको संधियताको अभ्यासमा स्थानीय सरकारले आफ्ना प्राथमिकताहरु ीनर्धारण गरेका छन् । संमृद्धिको मुल नारा कृषि, पर्यटन, शिक्षा र व्यापार अधिकांश स्थानीय तहका छन् । मुलत भौतिक…

सुनकोशी नदीमा विपत् उद्धार प्रदर्शन

बाढी, पहिरोमा परेर फसेका तथा डुबेकाहरुलाई उद्धार गरिने तरिकाको प्रदर्शन भएको छ । जिल्ला विपत् ब्यवस्थापन समितिले शुक्रबार चौतारा साँगाचोकगढी नगरपालिका १० सुकुटे स्थित सुनकोशी नदीमा आयोजना गरेको कृतिम घटना…

भैँसीपालनबाट मनग्य आम्दानी

दिपिन ढुंगाना सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ का जीवन चालिसे दैनिक ८० लिटर दूध बिक्री गरी आम्दानी गरिरहेका छन् । उनी यस पेसाबाट आफू सन्तुष्ट रहेको बताउँछन् ।उनको बिसमुरे फार्ममा १० भैँसी…

छुट्यो की?

ब्बाँसे पुग्यो बस

ब्बाँसे पुग्यो बस
बाढीपहिरो पीडित सिन्धुवासीलाई एनआरएन चीनको राहत
कन्टेनरहरु दशैं अगाबै ल्याउन आवागमन सहज जरुरी !
नागरिक स्तरमा आशा लघुवित्त इन्द्रावती शाखाको ‘वित्तीय साक्षरता’ कार्यक्रम
नागरिक सुनुवाईमा सरोकारवालाको एकमत – ‘नागरिक प्रहरी सँगसँगै’
सांस्कृतिक जागरणसहित संस्कार शिक्षा सिकाउँदै दिव्य श्री एकेडेमी