सोमबारबाट गुम्वामा यातायात संचालन हुने

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको कर्णाली भनेर चिनिने जुगल गाउँपालिका वडा नंमवर ३ मा सोमबारबाट यातायात संचालन हुने भएको छ ।

असोज १२ को बाढी र पहिरोका कारण अवरुद्ध सडक सोमबारबाट संचालनमा आउने जुगल गाउँपालिका वडा नंम्वर ३ का अध्यक्ष लक्ष्मान दोङले जानकारि दिनुभयो ।

‘सडक सफाईको काम भैरहेको छ, भोलीबाट गाडीको ब्यवस्था गरिएको छ’– अध्यक्ष दोङले भन्नुभयो, ‘भोली गुम्वाको वोल्दे सम्म र क्रमश गुम्वाथान सम्म यातायात संचालन हुन्छ ।’

अध्यक्ष दोङले सोमबार विहान नारायणटार बाट विहान ६ः४० मा सार्वजनिक यातायात छुट्ने, विहान ८ वजे कोटेश्वर आईपुग्ने र त्यहाँबाट गुम्वाको लागि छुट्ने छ ।

दोङले सम्पर्कका लागि ९८५१००३८१५ नम्वर उपलब्ध गराउनुभएको छ ।

  • विदुर आचार्य

    विदुर आचार्य प्रेस चौतारी नेपाल सिन्धुपाल्चोकका अध्यक्ष हुनुहुन्छ ।

    Related Posts

    तातोपानी नाका सञ्चालनमा ल्याउन सिन्धु एमालेको पहल 

    सिन्धुपाल्चोक । विपद्ग्रस्त क्षेत्र तातोपानीमा उमाले सिन्धुपाल्चोकका नेताहरूले अनुगमन गरेका छन् ।  असोज  १२ गतेको बाढी र पहिरोले क्षतविक्षत भएको अरनिको राजमार्ग र तातोपानी नाकाको अवस्था अवलोकन गरेका हुन् ।…

    कन्टेनरहरु दशैं अगाबै ल्याउन आवागमन सहज जरुरी !

    सिन्धुपाल्चोक । निकट रहेक‍ो दशैंमा बजार मूल्य प्रभावित हुन नदिन चिनियाँ भन्सारको करसमेत तिरेका चाडबाड लक्षित सामान बोकेका कन्टेनरहरु रसुवा गढी र तातोपानी छिर्न सकेका छैनन् । यहि असोज १२…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुट्यो की?

    डेङ्गी तथा किटजन्य रोग नियन्त्रणका लागि बलेफीमा अभिमुखीकरण कार्यक्रम

    सानीटारमा मनाइयो असार १५,एमाले नेताहरुले रोपे धान

    भूमि समस्या समाधानका लागि नौ सय ८१ निवेदन

    सिन्धुपाल्चोकका ११ स्थानीय तह पूर्ण खोप सुनिश्चित

    वडाका सरोकारवालासँग योजना संकलन गर्दै वडाअध्यक्ष राजधानीमा

    • By admin
    • २०८२ असार ६, शुक्रबार १३:३४ गते
    • 153 views

    कालिकोटमा एमालेको जिल्ला स्तरीय पार्टी प्रशिक्षण सुरु

    कालिकोटमा एमालेको जिल्ला स्तरीय पार्टी प्रशिक्षण सुरु