सानीटारमा मनाइयो असार १५,एमाले नेताहरुले रोपे धान

नेकपा एमालेको उपाध्यक्ष अष्टलष्मी शाक्यले असार १५ को उपलक्ष्यमा छुपुछुपु धान रोप्नुभयो । एमाले नेता तथा केन्द्रीय सदस्य सरेश नेपाल, सुभाष कर्माचार्यले आली÷वाउसे गर्नुभयो । नेकपा एमालेको जनसंगठन अखिल नेपाल किसान महांघ सिन्धुपाल्चोकंले आयोजना गरेको रोपाई कार्यक्रममा उक्त अवसर मिलेको हो । बलेफी गाउापालिका वडा नं ४ सानीटारमा असार १५ मनाएको हो । रोपाई कार्यक्रममा एमाले नेताहरुको सहभागिता रहेको छ । बाजागाजा, असारे भाका सहित भब्य रुपमा रोपाई कार्यक्रम गरिएको महासंघका अध्यक्ष रामप्रसाद गौतमले जानकारि दिनुभयो । कार्यक्रममा नेकपा एमाले सिन्धुपाल्चोकका अध्यक्ष होमनारायण श्रेष्ठ सहितका नेता÷कार्यकर्ताहरु सहभागी थिए ।

  • निशान परियार

    Related Posts

    आइतबार देशका यी स्थानमा हुने छ वर्षा

    सिन्धुपाल्चोक खाडीचौर । आइतबार मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने र बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती…

    उपसभामुख ठाकुरद्वारा पदभार ग्रहण

    प्रतिनिधिसभाका उपसभामुख रुबीकुमारी ठाकुरले आजदेखि पदभार ग्रहण गरेकी छन् ।यही चैत २७ गतेको प्रतिनिधिसभा बैठकबाट सो पदमा निर्वाचित उपसभामुख ठाकरले सिंहदरबारस्थित कार्यालयमा पुगेर पदबहाली गरेकी हुन् । उपसभामुख ठाकुरले आजै…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुट्यो की?

    आइतबार देशका यी स्थानमा हुने छ वर्षा

    सुनकोशी गाउँपालिकामा विपद् व्यवस्थापन तालिम सुरु

    सुनकोशी गाउँपालिकामा विपद् व्यवस्थापन तालिम सुरु

    सडक दुर्घटना न्यूनीकरणका लागि सचेतना कार्यक्रम सम्पन्न

    सडक दुर्घटना न्यूनीकरणका लागि सचेतना कार्यक्रम सम्पन्न

    मौसम तथा जलवायु सूचना सेवा (WCIS) प्रणाली सम्बन्धि अभिमुखिकरण तालिम कार्यक्रम सम्पन्न।

    मौसम तथा जलवायु सूचना सेवा (WCIS) प्रणाली सम्बन्धि अभिमुखिकरण तालिम कार्यक्रम सम्पन्न।

    नयाँ वर्षकै दिन अरनिको राजमार्गमा दुर्घटना : एकको मृत्यु, तीन घाइते

    उपसभामुख ठाकुरद्वारा पदभार ग्रहण