पोलियो रोग उन्मुलनका लागि सिन्धुपाल्चोकमा अभियान थालियो

पोलियो रोग उन्मुलनका लागि सिन्धुपाल्चोकमा अभियान थालियो

सिन्धुपालचोक । सिन्धुपाल्चोकमा पोलियो विरुद्धको खोप अभियान आइतबारबाट सुरु भएको छ । जिल्लाभर १४ हजार ९ सय १२ जना बालबालिकालाई पोलियो रोग विरुद्धको आई.पि.भी. खोप लगाईने लक्ष्यका साथ अभियान आज आइतबारबाट सुरु भएको हो ।
चौतारास्थित श्री कृष्ण रत्नगंगा मावि खोप केन्द्रमा आयोजित एक समारोहका बीच चौतारा साँगाचोकगढी नगरपालिका मेयर कृष्णप्रसाद सापकोटाले जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोककी प्रमुख दुर्गा बजगार्ईँलाई पोलियो विरुद्धको भ्याक्सिन हस्तान्तरण गर्दै सो अभियानको उद्घाटन गर्नुभयो ।

  • Related Posts

    सदाबहार साना किसान कृषि सहकारीको प्रथम अधिवेशन सम्पन्न, देवकी तिमल्सिना अध्यक्षमा चयन

    सिन्धुपाल्चोक खाडीचौर। सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका वडा नं. ७ मा अवस्थित श्री सदाबहार साना किसान कृषि सहकारी संस्था लिमिटेडको प्रारम्भिक साधारण सभा तथा प्रथम अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ।…

    कालिन्चोक दर्शन गरेर फर्किने क्रममा जिरी सडकखण्डमा कार दुर्घटना, पाँच जना घाइते

    सिन्धुपाल्चोक खाडीचौर। सिन्धुपाल्चोक, २०८३ वैशाख ३० — दोलखाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल कालिन्चोक दर्शन गरेर हेटौडा फर्किने क्रममा जिरी सडकखण्ड अन्तर्गत सुनकोशी गाउँपालिका–७ स्थित “२ किलो” क्षेत्रमा आज एउटा…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुट्यो की?

    गणतन्त्र र संघीयतासँगै सिन्धुपाल्चोकमा विकासको फड्को

    गणतन्त्र र संघीयतासँगै सिन्धुपाल्चोकमा विकासको फड्को

    SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित

    SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित

    सदाबहार साना किसान कृषि सहकारीको प्रथम अधिवेशन सम्पन्न, देवकी तिमल्सिना अध्यक्षमा चयन

    सदाबहार साना किसान कृषि सहकारीको प्रथम अधिवेशन सम्पन्न, देवकी तिमल्सिना अध्यक्षमा चयन

    सुनकोशी नदीमा जलजन्य विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास सम्पन्न

    सुनकोशी नदीमा जलजन्य विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास सम्पन्न

    जल्बिरे भ्यालि क्यामपस सञ्चालक समितिको अध्यक्षमा चन्द्र सापकोटा र उपाध्यक्षमा अमृत थापा सर्वसम्मत निर्वाचित

    जल्बिरे भ्यालि क्यामपस सञ्चालक समितिको अध्यक्षमा चन्द्र सापकोटा र उपाध्यक्षमा अमृत थापा सर्वसम्मत निर्वाचित

    सामुदायिक सिकाइ केन्द्र जिल्ला संजाल गठन

    सामुदायिक सिकाइ केन्द्र जिल्ला संजाल गठन