सामुदायिक सिकाइ केन्द्र जिल्ला संजाल गठन ।

गतिशील सामुदायिक सिकाइ केन्द्र को आयोजना र चौतारा सागाचोकगढि नगर स्तरिय सामुदायिक सिकाइ केन्द्र संजाल को समन्वयमा  सिन्धुपाल्चोक जिल्लामा सन्चालननमा रहेका सामुदायिक सिकाइ केन्द्रहरुको प्रथम जिल्ला भेला सम्पन्न भयको छ । चौताराव्सागाचोकगढि नगरपालिका का नगर प्रमुख कृष्ण प्रसाद साप्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न सो भेलाले सामुदायिक सिकाइ केन्द्र जिल्ला संजाल गठन गरेकोछ ।      पदम प्रसाद पराजुली  संयोजकत्वमा गठित जिल्ला संजाल सदस्यहरुमा क्रमस सदस्य श्री सुशिला दुलाल हेलम्बु गाउँपालिका ,सदस्य श्री मिना बिक हेलम्बु गाउँपालिका, सदस्य श्री नवराज धिताल पाँचपोखरी गापा, श्री नीलम तामाङ पाँचपोखरी गाउँपालिका ,सदस्य श्री पवित्रा रोकाया मेलम्ची नगरपालिका ,सदस्य श्री सुजिता पराजुली बलेफी गाउँपालिका ,सदस्य श्री सृजना सुवेदी बलेफी गाउँपालिका ,सदस्य श्री रिता आचार्य चौतारा साँगाचोक गढी नगरपालिका ,श्री अम्बिका पौडेल बारहविसे नगरपालिका , श्री संगीता नेपाल बाहबिसे नगरपालिका ,सदस्य श्री बि पी प्याकुरेल सुनकोशी गाउँपालिका ,श्री लक्ष्मी तिमल्सिना सुनकोशी गाउँपालिका, ऋषिप्रसाद सापकोटा त्रिपुरा सुन्दरी गाउँपालिका, श्री कुमारी जिरेल त्रिपुरा सुन्दरी गाउँपालिका , श्री विपिन नेपाल इन्द्रावती गाउँपालिका ,अनिता कुमारी तामाङ इन्द्रवती गाउँपालिका ,सदस्य श्री पार्वती घिमिरे जुगल गाउँपालिका रहनुभयको छ । १२ स्थानिय तह रहेको मा १० स्थानिय तहमा कृयशिल  सामुदायिक सिकाइ केन्द्रको सहभागिता रहेको थियो  ।  उक्त भेलाई चौतारा सागाचोकगढी नगरपालिका का  सामाजिक बिकास समितिका संयोजक तथा  वडा नँ १३ का वडा अध्यक्ष  रामप्रसाद गौतम , शिक्षा बिकास तथ समन्वय इकाइ सिन्धुपाल्चोकका प्रमुख बैकुन्ठ सुवेदी  र प्रमुख अतिथि नगर प्रमुख कृश्नप्रसाद साप्कोटाले शुभकामना मन्तव्य राखनु भयको थियो । चौतारा सागाचोकगढि नगर स्तरीय सामुदायिक सिकाइ केन्द्र  सन्जालका यज्ञ प्रसाद दंगालकोअध्यक्षतामा सम्पन्न कार्यक्रममा गतिशील सा. सि. के. का अध्यक्ष  पदम प्रसाद पराजुलोले स्वागत मन्तब्य राख्नुभयको थियओ भने इन्द्रावती सा. सि. के, का अध्यक्ष असोक पराजुलिले सन्चालन गर्नुभयको थियो । कार्यक्रममा जनजागृती मा बि का प्रध्यानाध्यापक धुर्बराज गिरिले कार्यपत्र प्रस्तुत गर्नुभयो

  • निशान परियार

    Related Posts

    समाजसेवी खड्काको सहयोगमा सुनकोशीका ४ विद्यालयलाई महावीर पुनका पुस्तक वितरण

    महावीर पुन का आविष्कार र आत्मकथासम्बन्धी पुस्तकहरू सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका अन्तर्गतका चार विद्यालयमा वितरण गरिएको छ।सुनकोशी गाउँपालिका–५ स्थित बर्दानेश्वर महादेव मन्दिर संरक्षण संस्था को पहलमा वडा नं. १ को बाघ…

    जल्बिरे भ्यालि क्यामपस सञ्चालक समितिको अध्यक्षमा चन्द्र सापकोटा र उपाध्यक्षमा अमृत थापा सर्वसम्मत निर्वाचित

    सिन्धुपाल्चोक चौतारा। सिन्धुपाल्चोक — जल्बिरे भ्यालि क्यामपस सञ्चालक समितिको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। क्यामपसको शैक्षिक, प्रशासनिक तथा भौतिक विकासलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित सम्पन्न भेलाले नयाँ नेतृत्व…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुट्यो की?

    सुनकोशी गाउँपालिकामा IEMIS तथा ICT फोकल शिक्षकहरूको क्षमता विकास तालिम उद्घाटन

    सुनकोशी गाउँपालिकामा IEMIS तथा ICT फोकल शिक्षकहरूको क्षमता विकास तालिम उद्घाटन

    सामुदायिक सिकाइ केन्द्र जिल्ला संजाल गठन ।

    समाजसेवी खड्काको सहयोगमा सुनकोशीका ४ विद्यालयलाई महावीर पुनका पुस्तक वितरण

    सुधन गुरुङ पुनः गृहमन्त्री बन्दै, आज दिउँसो ३ बजे शपथ ग्रहणको तयारी

    आइतबारको बिदा खारेज गर्न लागिएको होइन

    आइतबारको बिदा खारेज गर्न लागिएको होइन

    सुनकोशी गाउँपालिकामा पर्यावरणीय कृषि प्रवर्द्धनबारे अन्तरक्रिया : जैविक विविधता संरक्षण र कृषि विकासमा साझेदारी विस्तार गर्ने प्रतिबद्धता

    सुनकोशी गाउँपालिकामा पर्यावरणीय कृषि प्रवर्द्धनबारे अन्तरक्रिया : जैविक विविधता संरक्षण र कृषि विकासमा साझेदारी विस्तार गर्ने प्रतिबद्धता