चौतारामा योग शिविर सुरु

चौतारा । सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा खुला योग शिविर सुरु भएको छ ।

पतन्जलि नगर योग समितिको आयोजना र जिल्ला प्रहरी कार्यालयको सह आयोजनामा चौतारा साँगाचोकगढी न.पा – ५ अबस्थित श्री कृष्ण रत्न गंगा माध्यमिक बिद्यालय प्राङ्गणमा बिहीबारबाट ३ दिने योग शिविर संचालन भएको हो ।

शिविरमा झण्डै १ सय ५० जनाभन्दा बढी स्थानियको सहभागिता रहेको बताइन्छ । शिविरमा गुरु गुविन तौजलेले योग अभ्यास प्रशिक्षण दिनुभएको थियो ।

पछिल्लो समय योगको महत्त्व र स्वास्थ जीवनका लागि योगको भूमिका बारे सचेतना बढ्न थालेपछि योगप्रती सर्वसाधारणको आकर्षण बढन थालेको छ ।

  • निशान परियार

    Related Posts

    आइतबारको बिदा खारेज गर्न लागिएको होइन

    सिन्धुपाल्चोक चौतारा। नेपाल सरकारले दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिँदै आएकामा आइतबारको बिदा खारेज गर्न लागेको भन्ने समाचार सत्य नभएको सरकारले जनाएको छ। आजका केही मिडियामा सरकारले हप्तामा…

    सामुदायिक सिकाइ केन्द्र जिल्ला संजाल गठन

    ७ जेष्ठ २०८३ सागाचोक सिन्धुपाल्चोक – गतिशील सामुदायिक सिकाइ केन्द्र को आयोजना र चौतारा सागाचोकगढि नगर स्तरिय सामुदायिक सिकाइ केन्द्र संजाल को समन्वयमा  सिन्धुपाल्चोक जिल्लामा सन्चालननमा रहेका सामुदायिक सिकाइ केन्द्रहरुको…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुट्यो की?

    उखुबारी सामुदायिक होमस्टेमा ‘अध्ययन तथा प्रवर्द्धनात्मक भ्रमण कार्यक्रम’ सम्पन्न

    उखुबारी सामुदायिक होमस्टेमा ‘अध्ययन तथा प्रवर्द्धनात्मक भ्रमण कार्यक्रम’ सम्पन्न

    जिल्लामै पहिलो बन्दै सुनकोशीले पारित गर्‍यो आगामी वर्षको बजेट

    जिल्लामै पहिलो बन्दै सुनकोशीले पारित गर्‍यो आगामी वर्षको बजेट

    अमेरिकामा राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानको प्रथम अधिवेशन जुन २८ मा हुँदै

    अमेरिकामा राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानको प्रथम अधिवेशन जुन २८ मा हुँदै

    सुनकोशी गाउँपालिकामा IEMIS तथा ICT फोकल शिक्षकहरूको क्षमता विकास तालिम उद्घाटन

    सुनकोशी गाउँपालिकामा IEMIS तथा ICT फोकल शिक्षकहरूको क्षमता विकास तालिम उद्घाटन

    सामुदायिक सिकाइ केन्द्र जिल्ला संजाल गठन ।

    समाजसेवी खड्काको सहयोगमा सुनकोशीका ४ विद्यालयलाई महावीर पुनका पुस्तक वितरण