नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक उत्कृष्ट शाखाको रुपमा सम्मानित

जेठ ७ । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखा उत्कृष्ट शाखाको रुपमा सम्मानित भएको छ । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिद्वारा सिन्धुपाल्चोक शाखालाई सम्मान गरेको ।

नुवाकोटको बिदुरमा आयोजित समितिको चौथो साधारण सभा तथा तेस्रो अधिवेशनको अवसरमा नेपाल पत्रकार महासंघ केन्द्रीय वरिष्ठ उपाध्यक्ष रमेश विष्टले शाखा अध्यक्ष जीवन श्रेष्ठलाई सम्मान पत्र प्रदान गर्दै सम्मान गरेको हो । कार्यक्रममा सिन्धुपाल्चोक शाखा सदस्यहरुको पनि बाक्लै उपस्थित रहेको थियो ।

२०७७ साल चैत्र २६ गतेबाट अध्यक्ष जीवन श्रेष्ठले नेतृत्व सम्हालेदेखि महासंघले सञ्चार प्रवर्द्धन, पत्रकार प्रोत्साहन लगायत विभिन्न कार्य गर्दै आइरेको छ । अध्यक्ष श्रेष्ठको यो कार्यकालमा खासगरी सञ्चारकर्मीहरुको समय सापेक्ष क्षमता,सीप, वृत्ती विकासका लागि विभिन्न तालिम सञ्चारलन, विपदमा राहत, उपचारका साथै प्रोत्साहनका कार्यक्रम र भौतिक पूर्वाधार लगायत विभिन्न कार्यहरू गर्दै आएको छ ।

  • Related Posts

    सुनकोशी गाउँपालिकामा IEMIS तथा ICT फोकल शिक्षकहरूको क्षमता विकास तालिम उद्घाटन

    सिन्धुपाल्चोक चौतारा ।“सुन्दर सुनकोशी, समृद्ध सुनकोशी र खुसी सुनकोशी” भन्ने मूल नारालाई आत्मसात गर्दै सुनकोशी गाउँपालिकाले शिक्षा क्षेत्रको गुणस्तर सुधार तथा सूचना प्रविधिको प्रभावकारी उपयोगलाई प्रवर्द्धन गर्ने उद्देश्यले विद्यालयहरूका IEMIS…

    आइतबारको बिदा खारेज गर्न लागिएको होइन

    सिन्धुपाल्चोक चौतारा। नेपाल सरकारले दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिँदै आएकामा आइतबारको बिदा खारेज गर्न लागेको भन्ने समाचार सत्य नभएको सरकारले जनाएको छ। आजका केही मिडियामा सरकारले हप्तामा…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुट्यो की?

    उखुबारी सामुदायिक होमस्टेमा ‘अध्ययन तथा प्रवर्द्धनात्मक भ्रमण कार्यक्रम’ सम्पन्न

    उखुबारी सामुदायिक होमस्टेमा ‘अध्ययन तथा प्रवर्द्धनात्मक भ्रमण कार्यक्रम’ सम्पन्न

    जिल्लामै पहिलो बन्दै सुनकोशीले पारित गर्‍यो आगामी वर्षको बजेट

    जिल्लामै पहिलो बन्दै सुनकोशीले पारित गर्‍यो आगामी वर्षको बजेट

    अमेरिकामा राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानको प्रथम अधिवेशन जुन २८ मा हुँदै

    अमेरिकामा राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानको प्रथम अधिवेशन जुन २८ मा हुँदै

    सुनकोशी गाउँपालिकामा IEMIS तथा ICT फोकल शिक्षकहरूको क्षमता विकास तालिम उद्घाटन

    सुनकोशी गाउँपालिकामा IEMIS तथा ICT फोकल शिक्षकहरूको क्षमता विकास तालिम उद्घाटन

    सामुदायिक सिकाइ केन्द्र जिल्ला संजाल गठन ।

    समाजसेवी खड्काको सहयोगमा सुनकोशीका ४ विद्यालयलाई महावीर पुनका पुस्तक वितरण