कालिञ्चोकमाई दुध उत्पादन सहकारी संस्था लिमिटेडको २७औँ वार्षिक साधारण सभा सम्पन्न

सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपालिका वडा नम्बर ७ मा स्थित कालिञ्चोकमाई दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको २७औँ वार्षिक साधारण सभा संस्थाका अध्यक्ष रमेश बहादुर खत्रीको अध्यक्षतामा सुनकोशी गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष ईश्वर तिमल्सिना ज्यूको प्रमुख आतिथ्यतामा वडा सदस्य राजेश तिमल्सिनाको उपस्थितिमा सम्पन्न भएको छ।

  • निशान परियार

    Related Posts

    जिल्लामै पहिलो बन्दै सुनकोशीले पारित गर्‍यो आगामी वर्षको बजेट

    चौतारा सिन्धुपाल्चोक । सिन्धुपाल्चोक, असार ८ – विगतका वर्षहरूमा बजेट तथा नीति कार्यक्रम समयमै ल्याउन नसकेको भन्दै आलोचना खेप्दै आएको सुनकोशी गाउँपालिकाले यस वर्ष भने उल्लेखनीय सुधारको संकेत दिएको छ।…

    सामुदायिक सिकाइ केन्द्र जिल्ला संजाल गठन ।

    गतिशील सामुदायिक सिकाइ केन्द्र को आयोजना र चौतारा सागाचोकगढि नगर स्तरिय सामुदायिक सिकाइ केन्द्र संजाल को समन्वयमा  सिन्धुपाल्चोक जिल्लामा सन्चालननमा रहेका सामुदायिक सिकाइ केन्द्रहरुको प्रथम जिल्ला भेला सम्पन्न भयको छ…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुट्यो की?

    उखुबारी सामुदायिक होमस्टेमा ‘अध्ययन तथा प्रवर्द्धनात्मक भ्रमण कार्यक्रम’ सम्पन्न

    उखुबारी सामुदायिक होमस्टेमा ‘अध्ययन तथा प्रवर्द्धनात्मक भ्रमण कार्यक्रम’ सम्पन्न

    जिल्लामै पहिलो बन्दै सुनकोशीले पारित गर्‍यो आगामी वर्षको बजेट

    जिल्लामै पहिलो बन्दै सुनकोशीले पारित गर्‍यो आगामी वर्षको बजेट

    अमेरिकामा राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानको प्रथम अधिवेशन जुन २८ मा हुँदै

    अमेरिकामा राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानको प्रथम अधिवेशन जुन २८ मा हुँदै

    सुनकोशी गाउँपालिकामा IEMIS तथा ICT फोकल शिक्षकहरूको क्षमता विकास तालिम उद्घाटन

    सुनकोशी गाउँपालिकामा IEMIS तथा ICT फोकल शिक्षकहरूको क्षमता विकास तालिम उद्घाटन

    सामुदायिक सिकाइ केन्द्र जिल्ला संजाल गठन ।

    समाजसेवी खड्काको सहयोगमा सुनकोशीका ४ विद्यालयलाई महावीर पुनका पुस्तक वितरण