नागरिक स्तरमा आशा लघुवित्त इन्द्रावती शाखाको ‘वित्तीय साक्षरता’ कार्यक्रम

सिन्धुपाल्चोक । आशा लघुवित्त वित्तीय संस्था लिमिटेड इन्द्रावती शाखाले नागरिक स्तरमा ‘वित्तीय साक्षरता’ कार्यक्रम सम्पन्न गरेको छ ।

बुधवार शाखाको कार्यालय फट्केश्वरमा एक कार्यक्रमबीच ‘वित्तीय साक्षरता’ कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त अवसरमा लघुवित्तका सदस्यहरूमा वित्तीय साक्षरता कार्यक्रमको उपदेयता र उद्देश्यका बारेमा जानकारी प्रदान गराइएको थियो।

कार्यक्रममा मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधानले वित्तीय साक्षरता हरेक नागरिकहरूमा हुनुपर्ने बताउनुभयो । लघुवित्तले नागरिकहरूमा निराशा नभई आशा जगाएको उहाँको भनाइ थियो ।

कार्यक्रममा आशा लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष विष्णुमणि गौतम,मेलम्ची नगरपालिका वडा नम्बर १३ का वडा सदस्य उद्धव ढुङ्गाना,लघुवित्तका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलाल र विभागीय प्रमुखलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य शाखाका प्रमुख शङ्करनाथ कट्टेलले राख्नुभएको थियो । 

  • निशान परियार

    Related Posts

    सिन्धुपाल्चोकका विभिन्न पालिकामा सामुदायिक वनको विद्यमान सवाल र आगामी गन्तव्य विषयक अन्तरक्रिया सम्पन्न

    सिन्धुपाल्चोक खाडीचौर। सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल को ३१औँ स्थापना दिवसको विशेष अवसर पारेर सिन्धुपाल्चोक जिल्लाका विभिन्न स्थानीय तहहरूमा “वनको दिगो व्यवस्थापन र सामुदायिक अधिकार: समावेशी, सुशासन र हरित अर्थतन्त्र…

    सदाबहार साना किसान कृषि सहकारीको प्रथम अधिवेशन सम्पन्न, देवकी तिमल्सिना अध्यक्षमा चयन

    सिन्धुपाल्चोक खाडीचौर। सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका वडा नं. ७ मा अवस्थित श्री सदाबहार साना किसान कृषि सहकारी संस्था लिमिटेडको प्रारम्भिक साधारण सभा तथा प्रथम अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ।…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुट्यो की?

    सुनकोशी गाउँपालिकामा पर्यावरणीय कृषि प्रवर्द्धनबारे अन्तरक्रिया : जैविक विविधता संरक्षण र कृषि विकासमा साझेदारी विस्तार गर्ने प्रतिबद्धता

    सुनकोशी गाउँपालिकामा पर्यावरणीय कृषि प्रवर्द्धनबारे अन्तरक्रिया : जैविक विविधता संरक्षण र कृषि विकासमा साझेदारी विस्तार गर्ने प्रतिबद्धता

    सिन्धुपाल्चोकमा जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठक सम्पन्न: पहिरो नियन्त्रणमा सरोकारवालाको जोड

    सिन्धुपाल्चोकमा जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठक सम्पन्न: पहिरो नियन्त्रणमा सरोकारवालाको जोड

    सिन्धुपाल्चोकका विभिन्न पालिकामा सामुदायिक वनको विद्यमान सवाल र आगामी गन्तव्य विषयक अन्तरक्रिया सम्पन्न

    सिन्धुपाल्चोकका विभिन्न पालिकामा सामुदायिक वनको विद्यमान सवाल र आगामी गन्तव्य विषयक अन्तरक्रिया सम्पन्न

    गणतन्त्र र संघीयतासँगै सिन्धुपाल्चोकमा विकासको फड्को

    गणतन्त्र र संघीयतासँगै सिन्धुपाल्चोकमा विकासको फड्को

    SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित