कन्टेनरहरु दशैं अगाबै ल्याउन आवागमन सहज जरुरी !

सिन्धुपाल्चोक । निकट रहेक‍ो दशैंमा बजार मूल्य प्रभावित हुन नदिन चिनियाँ भन्सारको करसमेत तिरेका चाडबाड लक्षित सामान बोकेका कन्टेनरहरु रसुवा गढी र तातोपानी छिर्न सकेका छैनन् ।

यहि असोज १२ गतेको अबिरल बर्षाले भोटेकोशी, तातोपानीक‍ो लिपिङ् खोलाको पक्की पुल र लार्चाको बेलीबृज बगाएको र केरुङ तथा खासा बजार जोड्ने सडकको अधिकांश भागमा पहिरो गएको थियो ।

यसबाट नेपाल चीनको स्थलगत ब्यापारिक नाका ठप्प भई हजारौ कन्टेनर अलपत्र अवस्थामा छन । यहि असोज १५ गते नेकपा(एमाले) का केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोकका ईन्चार्ज सरेश नेपालको समन्वयमा शिंहदरवार स्थित भौतिक पुर्वाधार बिकास मन्त्रालयमा माननीय मन्त्रीसंग सिन्धुपाल्चोक एमाले पार्टीका उपलबध नेताहरु र ब्याबसायी क्षेत्रका अगुवाहरुले ध्यानाकर्षण गराएका थिए ।

मा. मन्त्री दाहालले तत्काल बेलिबृज जोड्ने र पहिरो पन्छाई आवागमन सहज बनाउन सरकार लागिरहेको बताउनु भएको थियो । स्थानीयहरुका कारण उत्पन्न समस्या समाधानमा सघाउन आग्रह गर्दै उक्त सडकलाई सुचारु गर्न र अस्थायी पुल निर्माण गर्न आवस्यक बजेटको कमि हुन नदिने बिश्वास दिलाउनु भएको थियो । अरनिको राजमार्गको स्तर उन्नती गर्न यो बर्ष मात्र एक अर्व बजेट ब्याबस्था मिलाएको जानकारी दिनुभयो ।

  • निशान परियार

    Related Posts

    आइतबारको बिदा खारेज गर्न लागिएको होइन

    सिन्धुपाल्चोक चौतारा। नेपाल सरकारले दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिँदै आएकामा आइतबारको बिदा खारेज गर्न लागेको भन्ने समाचार सत्य नभएको सरकारले जनाएको छ। आजका केही मिडियामा सरकारले हप्तामा…

    सामुदायिक सिकाइ केन्द्र जिल्ला संजाल गठन

    ७ जेष्ठ २०८३ सागाचोक सिन्धुपाल्चोक – गतिशील सामुदायिक सिकाइ केन्द्र को आयोजना र चौतारा सागाचोकगढि नगर स्तरिय सामुदायिक सिकाइ केन्द्र संजाल को समन्वयमा  सिन्धुपाल्चोक जिल्लामा सन्चालननमा रहेका सामुदायिक सिकाइ केन्द्रहरुको…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुट्यो की?

    अमेरिकामा राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानको प्रथम अधिवेशन जुन २८ मा हुँदै

    अमेरिकामा राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानको प्रथम अधिवेशन जुन २८ मा हुँदै

    सुनकोशी गाउँपालिकामा IEMIS तथा ICT फोकल शिक्षकहरूको क्षमता विकास तालिम उद्घाटन

    सुनकोशी गाउँपालिकामा IEMIS तथा ICT फोकल शिक्षकहरूको क्षमता विकास तालिम उद्घाटन

    सामुदायिक सिकाइ केन्द्र जिल्ला संजाल गठन ।

    समाजसेवी खड्काको सहयोगमा सुनकोशीका ४ विद्यालयलाई महावीर पुनका पुस्तक वितरण

    सुधन गुरुङ पुनः गृहमन्त्री बन्दै, आज दिउँसो ३ बजे शपथ ग्रहणको तयारी

    आइतबारको बिदा खारेज गर्न लागिएको होइन

    आइतबारको बिदा खारेज गर्न लागिएको होइन