सोमबारबाट गुम्वामा यातायात संचालन हुने

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको कर्णाली भनेर चिनिने जुगल गाउँपालिका वडा नंमवर ३ मा सोमबारबाट यातायात संचालन हुने भएको छ ।

असोज १२ को बाढी र पहिरोका कारण अवरुद्ध सडक सोमबारबाट संचालनमा आउने जुगल गाउँपालिका वडा नंम्वर ३ का अध्यक्ष लक्ष्मान दोङले जानकारि दिनुभयो ।

‘सडक सफाईको काम भैरहेको छ, भोलीबाट गाडीको ब्यवस्था गरिएको छ’– अध्यक्ष दोङले भन्नुभयो, ‘भोली गुम्वाको वोल्दे सम्म र क्रमश गुम्वाथान सम्म यातायात संचालन हुन्छ ।’

अध्यक्ष दोङले सोमबार विहान नारायणटार बाट विहान ६ः४० मा सार्वजनिक यातायात छुट्ने, विहान ८ वजे कोटेश्वर आईपुग्ने र त्यहाँबाट गुम्वाको लागि छुट्ने छ ।

दोङले सम्पर्कका लागि ९८५१००३८१५ नम्वर उपलब्ध गराउनुभएको छ ।

  • निशान परियार

    Related Posts

    आइतबारको बिदा खारेज गर्न लागिएको होइन

    सिन्धुपाल्चोक चौतारा। नेपाल सरकारले दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिँदै आएकामा आइतबारको बिदा खारेज गर्न लागेको भन्ने समाचार सत्य नभएको सरकारले जनाएको छ। आजका केही मिडियामा सरकारले हप्तामा…

    सामुदायिक सिकाइ केन्द्र जिल्ला संजाल गठन

    ७ जेष्ठ २०८३ सागाचोक सिन्धुपाल्चोक – गतिशील सामुदायिक सिकाइ केन्द्र को आयोजना र चौतारा सागाचोकगढि नगर स्तरिय सामुदायिक सिकाइ केन्द्र संजाल को समन्वयमा  सिन्धुपाल्चोक जिल्लामा सन्चालननमा रहेका सामुदायिक सिकाइ केन्द्रहरुको…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुट्यो की?

    उखुबारी सामुदायिक होमस्टेमा ‘अध्ययन तथा प्रवर्द्धनात्मक भ्रमण कार्यक्रम’ सम्पन्न

    उखुबारी सामुदायिक होमस्टेमा ‘अध्ययन तथा प्रवर्द्धनात्मक भ्रमण कार्यक्रम’ सम्पन्न

    जिल्लामै पहिलो बन्दै सुनकोशीले पारित गर्‍यो आगामी वर्षको बजेट

    जिल्लामै पहिलो बन्दै सुनकोशीले पारित गर्‍यो आगामी वर्षको बजेट

    अमेरिकामा राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानको प्रथम अधिवेशन जुन २८ मा हुँदै

    अमेरिकामा राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानको प्रथम अधिवेशन जुन २८ मा हुँदै

    सुनकोशी गाउँपालिकामा IEMIS तथा ICT फोकल शिक्षकहरूको क्षमता विकास तालिम उद्घाटन

    सुनकोशी गाउँपालिकामा IEMIS तथा ICT फोकल शिक्षकहरूको क्षमता विकास तालिम उद्घाटन

    सामुदायिक सिकाइ केन्द्र जिल्ला संजाल गठन ।

    समाजसेवी खड्काको सहयोगमा सुनकोशीका ४ विद्यालयलाई महावीर पुनका पुस्तक वितरण