‘इको पहिरो’ नियन्त्रण हिउँदमै हुने
सिन्धुपाल्चोक। अरनिको राजमार्ग अन्तर्गत कोदारी–तातोपानी क्षेत्रमा वर्षौँदेखि जोखिम बढाउँदै आएको ‘इको पहिरो’ नियन्त्रणका लागि बहुप्रतीक्षित परियोजना अघि बढाइएको छ । नेपाल–चीन व्यापारका लागि अत्यन्त महत्वपूर्ण नाका तातोपानी क्षेत्रको सुरक्षालाई लक्षित…
सूचनाको हक प्रवर्द्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
सिन्धुपाल्चोक। प्रदेश सूचना पुनरावेदन समिति र आन्तरिक मामिला तथा कानुन मन्त्रालय, बागमती प्रदेशको आयोजनामा सूचनाको हक प्रवर्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रम बागमती प्रदेशका आर्थिक मामिला तथा कानुन मन्त्री माननीय शिवराज अधिकारी…
टुकि संघ सुनकोशीको परियोजना हस्तान्तरण सम्पन्न
सिन्धुपाल्चोक। टुकि संघ सुनकोशीद्वारा सञ्चालित परियोजनाको पालिकास्तरीय सिकाइ आदान–प्रदान तथा परियोजना हस्तान्तरण कार्यक्रम भव्य र सफलतापूर्वक सम्पन्न भएको छ। स्थानीय तहमा परियोजनाले पारेको प्रभाव, हासिल भएका उपलब्धिहरू तथा सिकाइ अनुभवहरूलाई…
चौतारा–२ भोटे फुल्पिङ्गमा २० दिने तालिम सम्पन्न, १५ जनाको सहभागिता
सिन्धुपाल्चोकको चौतारा–२ स्थित भोटे फुल्पिङ्गमा २० दिने तालिम कार्यक्रम सम्पन्न भएको छ। बाक्लो तामाङ्ग बस्ती रहेको उक्त क्षेत्रमा सञ्चालन गरिएको तालिममा १५ जनाको सहभागिता रहेको थियो। प्रशिक्षक शान्ति थिङगको सहजीकरणमा…
गाउँमै शीत भण्डार
चौतारा, चैत १० गते । कुविण्डेमा शीत भण्डार सञ्चालनमा आएको छ । कृषि उत्पादनको प्रमुख केन्द्रको रूपमा परिचित यस क्षेत्रमा लामो समयको पर्खाइपछि शीत भण्डार निर्माण भई सञ्चालनमा आएपछि स्थानीय…
आर्थिक समृद्धि, अवको यात्रा : भरत प्रसाद पराजुली
सिन्धुपाल्चोक। सामाजिक अभियानबाट परिचित भरत प्रसाद पराजुली फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सिन्धुपाल्चोक–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित हुनुभयो । उहाँले २४ हजार ४१३ मतसहित विजयी…
पालिका स्तरीय परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न
सिन्धुपाल्चोक। ChildFund Japan र टुकी संघ सुनकोशी को सहयोग तथा सुनकोशी गाउँपालिका को समन्वयमा सञ्चालन भइरहेको “विद्यालयमा लैङ्गिक समानता र सुरक्षा प्रवर्धन परियोजना” सम्बन्धी प्रगति विवरण प्रस्तुत गर्न पालिका स्तरीय…
सुनकोशी गाउँपालिका मा स्थानीय शासन अभिमुखीकरण सम्पन्न
चौतारा सिन्धुपाल्चोक। सिन्धुपाल्चोक सुनकोशी गाउँपालिकामा स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणाली सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाको आयोजनामा सञ्चालन गरिएको उक्त कार्यक्रमले स्थानीय तहको कार्यसम्पादनलाई अझ प्रभावकारी, पारदर्शी र…
सुनकोशीमा अन्तिम परीक्षा निरीक्षणसँगै टुकीसंघका कार्यक्रमहरूको अनुगमन
चौतारा सिन्धुपाल्चोक । सुनकोशी गाउँपालिकामा २०८२ सालको अन्तिम परीक्षा आजदेखि सुरु भएसँगै विभिन्न विद्यालयहरूमा परीक्षा निरीक्षण तथा भौतिक पूर्वाधारको अनुगमन गरिएको छ। यसै क्रममा गाउँपालिका वडा नम्बर ४ स्थित गणेश…
सुनकोशी जलविद्युत आयोजनाको रोयल्टी बाँडफाँटबारे छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
चौतारा सिन्धुपाल्चोक। काठमाडौँ स्थित राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आयोजनामा सुनकोशी जलविद्युत आयोजनासँग सम्बन्धित रोयल्टी तथा त्यसको बाँडफाँट प्रक्रियाबारे एक महत्त्वपूर्ण छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम…















